विराटनगरले पायो १९८ रनको बिशाल लक्ष्य, विनोद भण्डारीको आक्रामक पारी (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 01:05:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन खेलमा सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे  विराटनगर टाइटन्स र शरद् भेषावकरकाे कप्तानीमा रहेकाे पोखरा पल्टनबीच भईरहेको छ । टस हारेर ब्याटिंग गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको छ  । यस संगै बिराटनगरले १९८ रनको बिशाल लक्ष्य पाएको छ । 

बिशाल स्कोर बनाउने क्रममा आसिफ शेखले सर्बाधिक ५२ रन जोडे भने रबिन्द्र सिंहले ४४ रन जोडे । त्यस्तै कुशल भुर्तेलले ३८ तथा बिंडो भण्डारीले आक्रामक पारी खेल्दै ११ बलमै ४१ रन जोडे ।

बलिंगतर्फ सन्दिप लामिछानेले २ तथा शाहव आलमले १ विकेट लिए । 

बिराटनगरले जवाफी ब्याटिंग सुरु गरेको छ । 

हेर्नुस लाइभ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved