पिपिएल: १३६ रनको लक्ष्य पछ्याउदै पारस खड्काको टिम (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 27, 2018 | 10:48:03 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा प्रीमियर लिग अन्तर्गत आज दोश्रो दिनको पहिलो खेल अन्तर्गत चितवन राइनोज र बुटवल ब्लास्टर्स बिच खेल भईरहेको छ   खेलमा टस हारेर ब्याटिंग गरेको बुटवलले चितवनलाई १३६ रनको लक्ष्य दिएको छ  । 

बुटवलले ६ विकेटको क्षतिमा १३५ रन जोडेको हो  । बुटवलको लागि शंकर राणाले सर्बाधिक ४८ रन बनाए भने सागर पुनले ४६ रन जोडे  । त्यस्तै सिद्दान्त लोहनी १७ रनमा नट आउट रहंदा चिराग सुरी १, रोहण मुस्ताफा ०, भुवन सार्की २ तथा सोमपाल कामी ७ रनमा आउट भए  

बलिंग तर्फ करन केसीले २ तथा राम नरेश गिरि र शक्ति गौचनले समान १-१ विकेट लिए  

चितवनले जवाफी ब्याटिंग थालेको छ  । हेर्नुस लाइभ  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved