रोनाल्डोको टिम फेरी शिर्ष स्थानमा उक्लियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 08:40:26 AM मा प्रकाशित

laxmi  sunrise bank

रियल म्याड्रिड स्पेंस ला लिगा फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गत राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २-१ ले पराजित गर्दै म्याड्रिड शिर्ष स्थानमा उक्लिएको हो। 

खेलको सातौ मिनेटमा म्याड्रिडका करिब बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई १-० को अग्रता दिलाए। तर एथ्लेटिको बिल्बाओका मेरिनो जुलोएगाले २७ औ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए। 

अन्तिम प्रहरसम्म बराबरीमा रहेको खेलको ८३ औ मिनेटमा अल्भारो मोराटाले म्याड्रिडका लागि गोल गर्दै टोलिलाई जित दिलाए। जितसंगै म्याड्रिडको  ९ खेलबाट २१ अंक भएको छ। समान खेलबाट १९ अंक जोडेको बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved