बिग बासमा सन्दिपको प्रदर्शन : एकै ओभरमा २ विकेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 02:59:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् । उनले सिड्नी थन्डरका कप्तानलाई समेत आउट गरेका छन् ।
टिमको आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई २२ रनमा र अन्तिम बलमा क्यालुम फर्गुर्सनलाई १५ रनमा कट एण्ड बोल्ड पारे । सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए । २ ओभर बलिङ गरेका सन्दपले ९ रन खर्चिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved