क्रिस गेलको टोली बिरुद्द खेल्दै सन्दिप (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 06:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा सन्दिपको टोली सिलेट सिक्सर्सले अहिले रंगपुर् राइडर्ससंग प्रतिस्पर्धा गरिरहेको छ  । रंगपुर्  राइडर्सका कप्तान मुसरफ मोर्ताजा रहेका छन् भने त्यस टोलीमा टि २० का किंग मानिने क्रिस गेल समेत रहेका छन्  ।  

संग अघिल्लो खेल खेल्न नपाएका सन्दिपले यस खेलमा भने पहिलो ११ मा स्थान बनाएका छन्  ।  पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएका सन्दिपले त्यसपछि भने कुनै खेलमा विकेट लिन सकेका छैनन् ।

अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर सन्दिप बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न गएका हुन्   । बिग बासमा सन्दिपले हरेक खेलमा विपक्षी कप्तानको विकेट लिदै बिश्वभर चर्चा कमाएका थिए  ।  

हेर्नुस लाइफ : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved