अन्तराष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 04:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर मै क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ। फाउन्डेशनले भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउने भएको हो । क्रिकेट रंगशालाको १६ माघमा घोषणा गरिने भएको छ ।  राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा हुने भएको हो ।

 घोषणा कार्यक्रम मै महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । रंगशालाको नाम यस अघि नै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved