एकदिवसीय क्रिकेटको पहिलो शतक पारसको नाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 06:11:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का एक दिबशीयमा शतक बनाउने नेपाली नेपाली क्रिकेटर बनेका छन् । यूएई बिरुद्दको तेस्रो तथा अन्तिम एक दिबशीयमा खड्काले शतक बनाएका हुन् । उनले ९६ बल खेल्दै १३ चौका र १ छक्काको मद्दतमा शतक प्रहार गरेका हुन् ।  

तेस्रो एक दिबशीय जित्नको लागि नेपालले २५५ रन्को लक्ष्य पाएको छ । यो समाचार तयार पार्दासम्म नेपालले ३४.३ ओभरमा ५ विकेटको नोक्सानमा १९३ रन जोडेको छ । अब नेपाललाई जितको लागि १५.४ ओभरमा ६६ रन चाहिएको छ ।  

यो खेल जिते नेपालले युएईसंगको शृंखला २-१ ले जित्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved