बोइज युनियन क्लबलाई डिभाइन वाइनको प्रायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 11:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

महाकाली वाईन प्रालिले बोइज युनियन क्लबलाई प्रायोजन गरेको छ। यस सम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबका अध्यक्ष निरजबहादुर राउतले आज (माघ २१) एक कार्यक्रमबीच हस्ताक्षर गरे। 

डिभाइन वाइनले क्लबलाई प्रायोजन बापत दशलाख प्रदान गरेको छ। सम्झौताअनुसार डिभाइन वाईनले १ वर्षको लागि क्लबलाई प्रायोजन गर्नेछ। एकबर्षसम्म क्लबको नाम डिभाइन बोइज युनियन क्लब रहनेछ भने क्लबले डिभाइन वाईनको लोगो आफ्नो जर्सीमा प्रयोग गर्नेछ।

बिभिन्न क्षेत्रमा सक्दो सहयोग गरिरहेकोमा खेलकुद जगतमा पनि केहि सहयोग गरौँ भन्ने उदेश्यले क्लबलाई प्रयोजन गरिएको कम्पनीक प्रबन्ध निर्देशक खड्काले बताए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved