डिपिएल: बिनोद भण्डारीको रुपन्देही र शरद भेषवाकरको महेन्द्रनगर भिड्दै (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 01:54:13 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रमियर लिग डिपीएलमा  आज दुइ खेल हुदैछ । आजको दोस्रो खेलमा अहिले बिनोद भण्डारीको कप्तानीमा रहेको रुपन्देही र शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर भिड्दै छन् ।

रुपन्देहीले टस जितेर ब्याटिंग रोजेको छ । उद्घाटन खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेनले विजय सुरुवाती गरेको छ ।

हेर्नुस लाइभ :




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved