Announcement IPO Result



बिजपाटी सम्बाददाता     Feb 11, 2019 | 09:09:13 AM



shivam cement

धनगढी प्रमियर लिग डिपीएलमा  आज दुइ खेल हुदैछ । आजको दोस्रो खेलमा अहिले बिनोद भण्डारीको कप्तानीमा रहेको रुपन्देही र शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर भिड्दै छन् ।

रुपन्देहीले टस जितेर ब्याटिंग रोजेको छ । उद्घाटन खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेनले विजय सुरुवाती गरेको छ ।

हेर्नुस लाइभ :




Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7