नेपाललाई अग्रता, नवयुगको उत्कृष्ट गोल (लाइभ भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 06:18:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 मलेसियामा जारी  एएफसी सोलिडारिटी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपालले ब्रुनाइसँग खेलिरहेको छ । खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ। नेपालका नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्।

 हेर्नुस लाइभ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved