उत्कृष्ट वर्ष खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 04:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्कृष्ट वर्ष खेलाडीको अवार्ड सन्दीप लामिछानेले जितेका छन् । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा भएको एनसीसीएस सिप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीपले जितेका हुन् । यस विधामा कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

सन्दीपले यसवर्ष अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved