पीएसएलमा लाहोर कालान्दर लास्ट, सन्दिपको अबको यात्रा आईपीएल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 08:33:45 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानमा जारी पाकिस्तान सुपर लिगमा  नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द  लाहोर कलन्दर्स लास्ट भएको छ  । समुह चरणको अन्तिम खेलमा पनि पराजित भएपछि लाहोर अन्तिम स्थानमा रहनु परेको हो  । टोलीले १० खेल खेलेकोमा जम्मा ३ वटामा जित हात पार्न सक्यो  ।  जस मध्ये सन्दिपले ७ खेल्द खेल्दै ११ विकेट लिएका छन्  ।  

टोली प्ले अफमा पूग्न असफल भएपछि सन्दिप आज मंगलबार दिउँसो ३.३५ बजे कतार एयरलाइन्सबाट नेपाल फर्कदै छन्  । अबको सन्दिप यात्रा इण्डियन प्रिमियर लिग आईपीएल हुने छ  ।  आईपीइएल  मार्च २३ देखि सुरु हुदैछ जसमा सन्दिप दिल्ली क्यापिटलमा आवद्द छन् । यस अघिको सिजनमा पनि सन्दिपले दिल्लीबाट नै खेलेका थिए । टिमले उनलाई यो बर्ष रिटेन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved