नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2019 | 01:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगरमा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० को पराकिलो गोलअन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । 

पहिलो पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो । नेपालका लागि पहिलो गोल ४२ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरले गरेकी थिइन । त्यसपछि  ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन् । ८२ औं  मिनेटमा साबित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेल  गोल गरिन । नेपालले ८० मिनेटको खेल पछि ४ मिनेटको अन्तरमा दुई गोल गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved