‘मातृभूमी कप’ चैत्र ३० मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 02:08:32 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको ‘मातृभूमी कप’ क्रिकेट चैत्र ३० गतेलाई सरेको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत २३ गते शनिबार हुने भनिएको खेल पानी परेपछि स्थगित भएको थियो । 

फाउण्डेशनका अध्यक्ष एवम् हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले खेल चैत ३० गते हुने जानकारी दिएका छन् । नयाँ बर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगीताको तयारी भईरहेको छ । मंगलबारदेखी पुन कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved