विश्वकप छनौटः अन्तिम खेलमा नेपाललाई १५८ रनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 11:41:49 AM मा प्रकाशित

laxmi  sunrise bank

यु–१९ विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनौटको आफ्नो अन्तिम खेलमा नेपालले १५८ रनको लक्ष्य पाएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर फिल्डिङ रोजेको नेपालले कुवेतलाई अन्तिम ओभरको २ बल बाँकी छँदै अल आउट गराएको हो । 

पांचौ ओभरको पहिलो बल भित्र २ विकेट गुमाएको कुवेतको इनिङ्स गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गरेर उकासेका थिए । नेपालका लागी कप्तान रोहित कुमार पौडेलले ३ तथा रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २/२ विकेट लिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved