यू–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 11:57:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले २०२० मा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर गुमाएको छ । मलेसियामा गत बिहीबार सम्पन्न छनौटमा वर्षाले खेल प्रभावित भएपछि यूएईसँग व्यहोरेको एक रनको हार नेपालका लागि घातक सावित भएको छ । 

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अर्को खेलमा यूएईले ओमानमाथि १० विकेटको फराकिलो जित हात पार्दै छनौट भईसकेको छ । ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनौट भएको हो । 

सन् २००० मा पहिलो पटक यू–१९ विश्वकप खेलेको नेपालले २०१८ को विश्वकप पनि गुमाएको थियो । यस पटक नेपाललाई बलियो दोबदारका रुपमा लिईएको भएपनि मैदानमा उत्रिदा पानी पर्नु नेपालका लागि दुर्भाग्य बनेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved