बिश्वकप छनौट : ब्राजिलसंग हार बेहोरेको अर्जेन्टिनाको अर्को खेल बुधबार बिहान, जित्नै पर्ने दबाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 04:56:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप छनौट खेल अन्तर्गत गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलसंग ३-० को पराजय बेहोर्यो ।   हारसंगै अर्जेन्टिनाले बिश्वकपमा स्थान बनाउन निक्कै मेहनत गर्नु पर्ने देखिन्छ । पराजयपछि अर्जेन्टिना छैठौ स्थानमा छ । बिश्वकपमा सिधै छनौट हुन शिर्ष ४ मा पर्नु पर्छ भने ५ औ स्थानमा रहने टोलीको प्ले अफबाट छनौट हुने सम्भावना रहन्छ ।

सबै टोलीले हाल १८ मध्ये ११ खेली सकेका छन् । र अर्को चरणको खेल भोलि बिहान हुदै छन्  । यस्तो छ भोलि बिहान हुने खेल तालिका । निम्न समय नेपाली समय अनुसार हुन् ।

अर्जेन्टिनाले तेस्रो स्थानमा रहेको कोलम्बियाको सामना गर्दै छ र अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved