आइतबार स्वदेश फर्किदै सन्दीप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2019 | 04:37:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आइतबार स्वदेश फर्किने भएका छन् । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सहभागी भएका उनी आइतबार दिउँसो स्वदेश फीताृ हुन लागेका हुन् । 

आइपिएलमा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका सन्दीपले ६ खेलबाट ८ विकेट लिएका छन् । आइपिएलमा उनी आबद्ध दिल्ली क्यापिटल्स भने क्वालिफायर राउन्डबाट बाहिरिएको छ । 

आइतबार दिउँसो २ः३५ बजे एयर इन्डियामार्फत उनी नेपाल आइपुग्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved