नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता (हेर्नुस लाइभ भिडीयो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2016 | 03:46:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँग च्यारिटी खेल खेलिरहेको छ ।खेलमा नेपालले पहिलो गोल गरेको छ ।

नेपालका लागि नवयुग श्रेष्ठले पहिलो गोल गरेका हुन् । नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भइरहेको हो ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved