फिफामा पुनः जियानी इन्फान्टिनो निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 04:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

फेडेरेसन अफ् इन्टरनेसनल फुटबल एसोसिएशन (फिफा)का अध्यक्षमा पुनः जियानी इन्फान्टिनो निर्वाचित भएका छन् । फ्रान्सको पेरिसमा आयोजित फिफाको ६९ औँ  कंग्रेसको सम्मेलनबाट इन्फान्टिनो  पुन  ४ बर्षको लागि निर्वाचित भएका हुन् ।इन्फान्टिनोलाइ फिफाको  कंग्रेसले सर्वसम्मत रुपमा दोश्रो कार्यकालको लागि चुनेको छ । 

नवनिर्वाचित अध्यक्ष इन्फान्टिनोलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को टोलीले नेपाली ढाका टोपी लगाइदिएर बधाइ दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved