नेसन्स लिगको उपाधि पोर्चुगललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 08:21:23 AM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले उपाधि हात पारेको हो । पोर्चुगलका लागि गुन्जालो गुइडेसको गोल नै निर्णायक बन्यो  । 

खेलेको ६० औं मिनेटमा गुन्जालोले पोर्चुगलका लागि गोल गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved