Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 10, 2019 | 01:26:13 PM



shivam cement

इडेन हजार्ड रियल मड्रिडमा आबद्ध भएका छन् । चेल्सीका हजार्डलाई मड्रिडले १५० मिलियन पाउण्डमा आबद्ध गरेको हो । हजार्डले रियलसँग पाँच वर्षका लागि सम्झौता गरेका छन् । 

हजार्डसँगको सम्झौता १३ जुन अर्थात् आगामी बिहिबारदेखि लागू हुने छ । बेल्जियमका लागि २०१२ मा डेब्यू गरेका हजार्डले चेल्सीमा रहँदा ३५२ खेलमा ११० गोल गरेका छन् । चेल्सीलाई उनले २ पटक प्रिमियर लिगको उपाधि जिताएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7