चेल्सीका हजार्ड रियल मड्रिडमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 01:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

इडेन हजार्ड रियल मड्रिडमा आबद्ध भएका छन् । चेल्सीका हजार्डलाई मड्रिडले १५० मिलियन पाउण्डमा आबद्ध गरेको हो । हजार्डले रियलसँग पाँच वर्षका लागि सम्झौता गरेका छन् । 

हजार्डसँगको सम्झौता १३ जुन अर्थात् आगामी बिहिबारदेखि लागू हुने छ । बेल्जियमका लागि २०१२ मा डेब्यू गरेका हजार्डले चेल्सीमा रहँदा ३५२ खेलमा ११० गोल गरेका छन् । चेल्सीलाई उनले २ पटक प्रिमियर लिगको उपाधि जिताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved