बिजपाटी सम्बाददाता     Jul 23, 2019 | 06:40:33 AM



आइसिसी विश्वकप क्रिकेटको एशिया छनौटको फाइनल खेलमा अहिले नेपाल र कतार भिड्दैछन् । टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म ९१ रन बनाएको छ ।

१४ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर नेपालले ७७ रन बनाएको हो । कप्तान पारस खड्का २८, उपकप्तान ज्ञानेन्द्र मल्ल २३, शरद भेषावकर ७ रन र सोमपाल कामीले ११ रन बनाएर आउट भएका हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7