विश्वकप छनौट: जित्नै पर्ने खेलमा मलेशियासँग भिड्दै नेपाल (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 07:48:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको दोस्रो खेलमा अहिले नेपालले मलेशियासँग प्रतिस्पर्धा गरिरहेको छ  । जारि खेलमा नेपालले टस जितेर बलिंङ रोजेको छ  । बर्षाको कारण खेललाई ९ ओभरमा छोट्याईएको छ  ।

पहिलो खेलमा कतारसँग पराजित भएको नेपाललाई आजको खेल जित्ने पर्ने दबाब छ  । नेपाल कतारसंग ४ विकेटले पराजित भएको थियो  ।

 प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनौटमा सहभागिता जनाउनेछन् । 

हेर्नुस लाइभ :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved