पाकिस्तानी बलर आमिरले लिए टेस्टबाट सन्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 03:11:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी क्रिकेट टिमका तिब्र गतिका बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । तर उनले वान डे र टि २० खेल्ने जनाएका छन् । आमिरले आफ्नो सन्यासको बारेमा पाकिस्तान क्रिकेट बोर्डलाई जानकारी दिएको जनाइएको छ । 

२७ बर्षको आमिरले आफ्नो देशको लागी ३६ टेस्ट म्याच खेलेका छन् जसमा उनले ११९ विकेट लिएका थिए । आमिरले आफ्नो टेस्ट करिअरको शुरुवाट २००९ मा श्रीलंका बिरुद्ध खेलेर गरेका थिए । डेब्यु खेलमा नै आमिरले ६ विकेट लिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved