फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 11:55:53 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा वर्ष खेलाडी अवार्डको मनोनयन आज सार्वजनिक हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सबै विधाका लागि १०–१० खेलाडीको मनोनयन सार्वजनिक गर्ने भएको हो ।

फिफा वर्ष खेलाडी अन्तर्गत पुरुषको मनोनयन नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ । फिफाले उकृष्ट महिला प्रशिक्षकको मनोनयन नेपाली समयअनुसार ४ः४५ बजे सार्वजनिक गर्नेछ । उत्कृष्ट पुरुष खेलाडीको मनोनयन ५ः४५ बजे र फिफा वर्ष खेलाडी महिलाको मनोनयन ६ः४५ बजे सार्वजनिक हुनेछ । 

फिफा वर्ष खेलाडीको अवार्ड गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved