बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Aug 11, 2019 | 02:06:04 PM



सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् । 

राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा मनत्री विश्वकर्माले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना सुनाए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7