प्रत्येक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 02:06:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् । 

राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीमा मनत्री विश्वकर्माले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना सुनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved