मेस्सीलाई फिफा वर्ष खेलाडीको अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 07:39:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाका कप्तान लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

मेस्सीले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीले २०१८÷०१९ को सिजनमा ५८ खेलबाट ५४ गोल गरेका थिए । 

फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जितेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved