बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 25, 2019 | 01:28:09 PM



पूर्व उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले पोखरामा भएको टेनिस प्रतियोगीतामा दोहोरो उपाधि जितेका छन् । नेपालका भेट्रान टेनिस खेलाडी मानिने थापाले ५५ वर्षमाथिको उमेर समूहमा एकल र युगल जोडीको उपाधि जितेका हुन् । भारतीय खेलाडी सन्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा हराउँदै एकल उपाधि जितेका हुन् । 

युगलतर्फ पनि थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई हराएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7