टेनिसमा कमल थापालाई दोहोरो उपाधी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 01:28:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले पोखरामा भएको टेनिस प्रतियोगीतामा दोहोरो उपाधि जितेका छन् । नेपालका भेट्रान टेनिस खेलाडी मानिने थापाले ५५ वर्षमाथिको उमेर समूहमा एकल र युगल जोडीको उपाधि जितेका हुन् । भारतीय खेलाडी सन्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा हराउँदै एकल उपाधि जितेका हुन् । 

युगलतर्फ पनि थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई हराएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved