बहु चर्चित युएफा च्याम्पियन्स लिगको दोस्रो चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।
कुन कुन पुगे दोस्रो चरण ?
समुह बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हरु : आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ , लेस्टर सिटी र युभेन्टस ।
उप बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेका हरु : पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक , बायर लिभरकुजेन, रियल म्याड्रिड , पोर्तो र सेभिल्ला ।
च्याम्पियन्स लिगको दोस्रो चरणको खेल तालिका आगामी सोमबार बेलुका सार्बजनिक हुने छ । सोहि दिनमा अन्तिम ८ प्रवेशको लागि कुन टोलीले कुन प्रतिद्वोंदी पाउने भन्ने टुंगो लाग्छ ।
कसरी तय हुन्छ तालिका ?
तालिका तय गर्न निम्न नियम प्रयोग गरिन्छ ।
१. समुह बिजेताहरुले लास्ट १६ मा एक आपसमा भिड्न पाउने छैनन् ।
२. एकै देशका क्लबहरु लास्ट १६ मा एक आपसमा भिड्नु पाउने छैनन् ।
३. समुह चरणमा आमने सामने भईसकेका टोली फेरी लास्ट १६ मा आमने सामने हुन् पाउने छैनन् ।
कसको सम्भावित प्रतिद्वोंदी को ?
आर्सनलले बेन्फिका, बायाँन म्युनिक , बायर लिभरकुजेन, रियल म्याड्रिड , पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।
नेपालीले पेरिस सेन्ट जर्मन, म्यानचेस्टर सिटी, बायाँन म्युनिक , बायर लिभरकुजेन, रियल म्याड्रिड , पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।
बार्सिलोनाले पेरिस सेन्ट जर्मन, बेन्फिका, बायाँन म्युनिक , बायर लिभरकुजेन, , पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।
एथलेटीकोले पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायर लिभरकुजेन र पोर्तो मध्येएक संग खेल्ने छ ।
मोनाकोले बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक , रियल म्याड्रिड , पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।
डर्टमथले पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, पोर्तो र सेभिल्ला मध्ये एक संग खेल्ने छ ।
लेस्टर सिटीले पेरिस सेन्ट जर्मन, बेन्फिका, बायाँन म्युनिक , बायर लिभरकुजेन, रियल म्याड्रिड , र सेभिल्ला मध्ये एक संग खेल्ने छ।
युभेनटसले पेरिस सेन्ट जर्मन, बेन्फिका, म्यानचेस्टर सिटी, बायाँन म्युनिक , बायर लिभरकुजेन, रियल म्याड्रिड , र पोर्तो मध्ये एक संग खेल्ने छ ।
त्यस्तै समुह बिका टोलीले निम्न अनुसारको प्रतिद्वोंदी पाउने सम्भावना छ ।
पीएसजीले , नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, बोरेसिया डर्टमथ , लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ ।
बेन्फिकाले आर्सनल, बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ , लेस्टर सिटी र युभेन्टस युभेन्टस मध्ये एक संग खेल्ने छ ।
म्यानचेस्टर सिटीले नेपोली, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ र युभेन्टस मध्ये एक संग खेल्ने छ ।
बायान म्युनिकले आर्सनल, नेपोली, बार्सिलोना, मोनाको , लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ ।
बायान लिभरकुजेनले आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ ।
रियल म्याड्रिडले आर्सनल, नेपोली, एथलेटिको म्याड्रिड, मोनाको , लेस्टर सिटी र युभेन्टस मध्ये एक संग खेल्ने छ ।
पोर्तोले आर्सनल, नेपोली, बार्सिलोना, एथलेटिको म्याड्रिड, मोनाको , बोरेसिया डर्टमथ र युभेन्टस मध्ये एक संग खेल्ने छ ।
सेभिल्लाले आर्सनल, नेपोली, बार्सिलोना, मोनाको , बोरेसिया डर्टमथ र लेस्टर सिटी मध्ये एक संग खेल्ने छ।
पहिलो लेग फेब्रुअरी १४, १५ तथा २१ र २२ हुने छ भने दोस्रो लेग मार्च ७, ८ , १४ र १५ मा हुने छ ।