यु-१९ कप्तान सन्दिप लामिछाने एपीएफ क्लबमा अनुवन्धित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2016 | 02:46:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्डर १९ क्रिकेट टोलिका कप्तान सन्दिप लामिछाने सशत्र प्रहरीको एपीएफ क्लबमा अनुवन्धित भएका छन् । बिहीबार एपीएफले सन्दिपलाई क्लबमा अनुवन्धित गरेको छ जनाएको छ।  

रातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको एपीएफ क्लबले जनाएको छ । यु- १९ एसिया कपको तयारीमा रहेका लामिछाने  अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर नेपाल फर्किएका हुन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved