पुबुदु दशानायकेले भने, ‘पारसले कप्तानी छोडेको सुन्दा दुख लाग्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 03:00:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दशानायकेले पारस खडकाले कप्तानी छोडेकोमा आश्चार्य व्यक्त गरेका छन् । दशानायकेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘पारसले कप्तान पद छोडेको सुन्दा निकै दुख लागेको छ, उनी मैदान भित्र र बाहिर उत्कृष्ट कप्तान थिए’ भनेका छन् । 

दशानायकेले पारसलाई अझै केही बर्ष कप्तानीकै रुपमा निरन्तरता दिन पनि सुझाव दिएका छन । उनले पारसको निर्णयका पछाडी केही न केही कारण पक्कै हुन सक्ने भन्दै अझै खेलेर नयाँ पुस्तालाई सहयोग गर्नेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved