सन्दिप लामिछाने बिके ५० लाखमा, हासिम अम्लासंगै क्रिकेट खेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 10:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दिप लामिछाने टि १० लिगमा अनुबन्धन भएका छन् । आज भएको ड्राफ्टमा सन्दिपलाई कर्नाटाका टसकर्सले ४५ हजार डलरमा अनुबन्धन गरेको हो । यस टिमको आईकन प्लेयर साउथ अफ्रीकाका हासिम अम्ला रहेका छन् । 

यो प्रतियोगिता १० ओभरको हो भने आगामी नोभेम्बर १५ देखि २४ सम्म यु एईमा हुने छन् । प्रतियोगितामा कुल ८ टिम छन् । सन्दिपले यस अघि नै यो प्रतियोगिता खेली सकेका छन् । सन्दिप यस अघि ३० हजार डलरमा केरला किंग्समा अनुबन्धन थिए  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved