चीनको सहयोगमा यस्तो बन्दैछ दशरथ रङ्गशाला (भिडियो सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2019 | 05:03:58 PM मा प्रकाशित

laxmi  sunrise bank

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटनका लागि तयार पार्ने लक्ष्यसहित ‘दशरथ रङ्गाशाला’ निर्माण हुँदैछ । आगामी मंसिर १५ गतेबाट सुरु हुने उक्त प्रतियोगीताभन्दा अगाडी नै विश्वकप फुटबलको छनौट खेल पनि यही मैदानमा हुँदैछ । उक्त छनौट खेलमा नेपाल र कुवेत प्रतिस्पर्धा गर्नेछन् । मंसिर ३ गते हुने खेल अगावै रङ्गाशाला निर्माण सक्नुपर्ने चटारो छ ।

अन्य संरचना तयार भएपनि पश्चिमतिरको भिभिआइपी प्याराफिटको छानो भने चीनमै छ । छानो हवाईजहाजमार्फत कार्गो गरेर ल्याउने तयारी पनि छ । हाल रङ्गाशालाको दर्शक दीर्घामा कुर्सी राख्ने काम भईरहेको छ । चीनले पुननिर्माण गरिरहेको यो रङ्गाशालामा आवश्यक सामान चीनबाट नै आयात हुन्छ ।

भिडियो हेर्नुहोस्ः 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved