साग खेल्ने क्रिकेट टिमको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 05:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपालले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिममा राशिद खानले डेब्यु गरेका छन् । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ ।

साग अन्तर्गत क्रिकेटमा भारत र पाकिस्तानले भने सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमः

ज्ञानेन्द्र मल्ल

पारस खड्का

सन्दीप लामिछाने

दिपेन्द्र सिंह ऐरी

सोमपाल कामी

करण केसी

विनोद भण्डारी

ललित नारायण राजवंशी

पवन सर्राफ

सन्दीप जोरा

सुशन भारी

आरिफ शेख

अविनास बोहरा

कुशल भुर्तेल

राशिद खान

वैकल्पिक खेलाडी

रोहित कुमार पौडेल

भिम सार्की

सागर ढकाल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved