कप्तानीपछि ज्ञानेन्द्रका ६ म्याच, जम्मा ३८ रनको योगदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 02:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट टिमको कप्तानी सम्हालेपछि खेलेका मेरिलेबोन क्रिकेट क्लबको लिगेसी टुर र इमर्जिङ टिम्स एसिया कपमा निराशाजनक खेल खेलेका छन् । कप्तानी सम्हालेपछि खेलेका ६ खेलमध्ये ३ खेलमा ज्ञानेन्द्र शून्य रनमा आउट भए । ६ खेलमा उनले जम्मा ३८ रन बनाए । 

बंगलादेशबाट मंगलबार स्वेदश फर्किएका कप्तान मल्लले व्यक्तिगत प्रदर्शन राम्रो हुन नसकेको स्वीकार गरेका छन् । उनले कप्तानीको दबावका कारण नभई भाग्यले साथ नदिँदा आफ्नो प्रदर्शन सोचे जस्तो नभएको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved