कुवेतसँग हार्‍यो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 04:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२० मा कतारमा हुने फिफा विश्वकपको एसिया छनौट अन्तर्गतको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको छ । भुटानमा आज भएको खेलमा पहिलो हाफमै १–० ले पछि परेको नेपाल गोल गर्न नसक्दा पराजय ब्यहोर्न बाध्य भएको हो ।

खेलको २७ औँ मिनेटमा कुवेतका कप्तानले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । यसअघि भएको पहिलो चरणको खेलमा पनि नेपाल कुवेतसँग ७–० ले हारेको थियो ।

नेपालमै हुने भनिएको आजको खेल रंगाशाला तयार नहुँदा भुटानमा भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved