यु १९ एसिया कप : नेपाललाई छैठौ सफलता (हेर्नुस लाइभ) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 11:36:25 AM मा प्रकाशित

laxmi  sunrise bank

 एसिसी यु १९ युथ एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपालले आयोजक श्रीलंकासंग प्रतिस्पर्धा गरिरहेको छ। जारी खेलमा नेपालले टस जितेर बलिंग गरिरहेको छ । 

यो समाचार तयार पार्दा सम्म घरेलु टोली श्रीलंकाले ४१.४  ओभरमा ६ विकेटको क्षतिमा १८३   रन जोडेको छ । 

कमल सिंह एेरीले पहिलो बलमा विकेट लिए । त्यस्तै पवन शरफले २  तथा दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका छन् । 

समूह एमा नेपाल र श्रीलंकासँगै भारत र मलेसिया पनि छन्। भारत र मलेसियाबीचको खेल पनि अहिले भइरहेको छ। 

लाइभ खेल हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved