यु १९ एसिया कप : नेपाललाई २ सय २८ रनको बिजयी लक्ष्य (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 01:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिसी यु १९ युथ एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपालले आयोजक श्रीलंकासंग प्रतिस्पर्धा गरिरहेको छ।  टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले नेपाललाई २ सय २८ रन्को बिजयी लक्ष्य दिएको छ ।   

श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २२७ रन बनाएको हो। श्रीलंकाका लागि हसिथ बोयागदाले सर्बाधिक ८३ रन जोडे  ।  

नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए।  उनले  खेलको पहिलो बलमै विकेट लिएका थिए  ।  

लाइभ खेल हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved