दक्षिण एसियाली खेलकुद (साग) को भलिबल प्रतियोगिता एक्सन स्पोर्टसमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 02:33:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ। 

१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ मा र ९९१ मा  प्रत्यक्ष प्रसारण हुने डीस होमले जनाएको छ।

नेपाल बिरुद्ध बंगलादेशको महिला भलिबल प्रतियोगिता आज अपराहन्न ३ बजे हुँदै छ भने नेपाल बिरुद्ध बाङ्गलदेशको पुरुष भलिबल प्रतियोगिता सांझ ७ बजे हुँदै छ ।यस स्पोर्ट्स च्यानलले 'नेपालले खेल्छ नेपालीले हेर्छ' भन्ने मुख्य नाराका साथ खेल प्रसारण भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved