क्लब बिश्वकप : फाइनल प्रवेशका लागि रियल म्याड्रिड र क्लब अमेरिका भिड्दै (लाइभ) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 05:44:38 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानमा जारी क्लब बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले दोस्रो सेमीफाइनलको खेल जारी छ । फाइनल प्रवेशका लागि अहिले अमेरिकी च्याम्पियन क्लब अमेरिका र यूएफा च्याम्पियन्स लिग बिजेता रियल म्याड्रिड भिडीरहेका छन् ।

यस खेलको बिजेताले उपाधिका लागि कशिमा एन्टर्ससंग प्रतिस्पर्धा गर्ने छ ।

क्लब बिश्व कप हरेक महादेशको शिर्ष प्रतियोगिता जित्ने क्लबहरुबिचको प्रतियोगिता हो । 

खेल लाइब हेर्न यहाँ क्लिक गर्नु होस् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved