१३ औ साग : फुटबल र क्रिकेट खेल आजबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 09:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारबाट औपचारिक रुपमा सुरु भएको  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज सोमबारबाट चर्चित खेलहरु फुटबल र क्रिकेट सुरु हुदै छन् । आजबाट महिला क्रिकेट र पुरुष फुटबलको खेलहरु सुरु हुन् लागेको हो 

महिला क्रिकेटको खेल पोखरामा हुनेछ । जसमा नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ ।

पुरूष फुटबल पनि आजबाट सुरु हुदै छ। पुरुष फुटबलको खेल दशरथ रंगशालामा हुने छ।  आज पहिलो दिन सोमबार बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ । नेपालको पहिलो खेल भने मगलबार भुटानसँग हुने छ। त्यस्तै महिला महिला फुटबल मंगलबारदेखि पोखरामा सुरु हुनेछ।

भलिबलतर्फ भने आज महिला र पुरुष दुवैको तेस्रो स्थानको लागि खेल हुने छ। पुरुषतर्फको खेल २ बजे र महिलातर्फको खेल ४ बजे हुनेछ। फाइनल खेल मंगलबार हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved