भलिबलको फाइनल र बास्केटबल डिशहोममा लाइभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 07:55:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारत विच हुने महिला भलिबलको प्रत्यक्ष प्रशारण डिश होमको स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडीले गर्ने भएको छ । १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत मंसिर १७ गते दिउँसो २ बजे नेपाल र भारत विच फाइनल खेल हुँदैछ ।

यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved