बिजपाटी सम्बाददाता     Dec 07, 2019 | 03:44:43 PM


sunrisebank ruslan

दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले माल्दिसभ्सलाई २–१ ले पाखा लगाएको छ । बलियो टोली माल्दिसभ्सलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।

दशरथ रंगशालामा बनिबार भएको खेलको १८औं मिनेटमा इब्राहिम हुसेनको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । तर नेपालले खेलमा ‘कम ब्याक’ गर्दै नतिजा उल्ठ्याई दिएको हो । पहिलो हाफमा नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7