१३ औ साग: नेपाल फुटबलको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 07:00:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल काठमाडौँमा जारी १३ औ दक्षिण एसियाली खेलकुदको फुटबल तर्फको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल यात्रा पक्का गरेको हो ।

सुनिल बलले खेलको ११ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। अब नेपालले  स्वर्ण पदकको लागि भुटानसंग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल मङ्सिर २४ गते मंगलबार दिउँसो ३ बजे हुने छ । 

नेपाल प्रतियोगितामा अपराजित रहदै फाइनल प्रवेश गरेको हो । नेपाल ३ जित, १ बराबरी संगै १० अंकका साथ समुह बिजेता बन्दै फाइनल प्रवेश गरेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved