पीपिएलको खेल तालिका सार्वजनिक, कुन टिम कहिले भिड्दैछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 01:56:42 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । जस अनुसार मंसिर २८ गते बिहान साढे ११ बजे पोखरा रंगशालामा हुने उद्घाटन खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको दोस्रो दिन विराटनगर टाइटन्स र धनगढी ब्लुज र काठमाण्डौ गोल्डेन्स र बुटवल ब्लास्टर्स खेल्नेछन् । तेस्रो दिन पोखरा पल्टन र चितवन राइनोज खेल्नेछ । यस्तै चौथो दिन काठमाण्डौ गोल्डेन्स र धनगढी ब्लुजबीच र विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्नेछन् । 

प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

यस्तो छ तालिकाः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved