साग आयोजकलाई धन्यवाद दिँदा राष्ट्रपतिको गम्भिर त्रुटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 11:07:10 AM मा प्रकाशित

laxmi  sunrise bank

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को सफल आयोजना गरेकामा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको धन्यवाद गलत भएको छ । राष्ट्रपति भण्डारीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत दिएको धन्यवादमा गल्ती गरेकी हुन् । 

साग आयोजना गरेकोमा राष्ट्रपितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई धन्यवाद भन्‍नुपर्नेमा ‘नेपाल खेलकुद परिषद’लाई धन्यवाद भनेकी छन् । 

‘१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई १ सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद्, प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद’, राष्ट्रपतिको ट्वीटर ह्याण्डलमा भनिएको छ । तर नेपाल खेलकुद परिषद् सरकारी संस्था होईन । 

हेर्नुहोस् राष्ट्रपतिको बधाई शन्देशः




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved