बिजपाटी सम्बाददाता     Dec 13, 2019 | 02:48:10 PM


tansen

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई नगर परिक्रममा गराइएको छ । पानी परेपछि निर्धारित समयभन्दा १ घण्टा ३० मिनेटपछि मात्रै नगर परिक्रमा सुरु गरिएको थियो । 

पानीमा भिज्दै खेलाडीले नगर परिक्रमा गरेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7