पीपीएलमा ज्ञानेन्द्रको विस्फोटक ब्याटिङ, बने किर्तीमानी खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 11:44:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पोखरा प्रिमियर लिग (पीपीएल)मा विस्फोटक ब्याटिङ गरेका छन् । एक्सपर्ट धनगढी र काठमाडौं गोल्डेन वारियर्सबीचको खेलमा ज्ञानेन्द्रले ३७ बलमै शतक हानेका हुन् । आजको शतकसँगै मल्ल घरेलु क्रिकेटमा सबैभन्दा छिटो सतक बनाउने कीर्तिमानी खेलाडी समेत बनेका छन् । 

काठमाडौं गोल्डेनका कप्तानसमेत रहेका मल्लले ८ छक्का र नौ चौका प्रहार गरेका छन् । मल्ल कमल सिंह ऐरीको बलमा आउट भए । उनको इनिङको मद्दतले अघिल्ला दुई हारेको काठमाडौंले निर्धारित १७ ओभरमा १८५ रनको स्कोर खडा गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved