महिला साफ च्याम्पियनसीप: नेपालको उत्कृष्ट सुरुवात, भुटानको पोस्टमा गोलको वर्षा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 04:31:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा सुरु भएको चोथौ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८-० को फराकिलो गोल अन्तरले पराजित गर्यो । 

नेपाललाई जिताउन सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन । उनले खेलको ५ औ मिनेट मै सुरुवाती अग्रता दिलाएकी थिइन्  । उनले ९ र २३ औं मिनेटमा गोल गर्दै पहिलो हृयाट्रिक पुरा गरिन् । त्यस्तै सर्मिला थापा र कृष्णा खत्रीले एक एक गोल गरे । 

 नेपालले अर्को खेलमा आगामी बुधबार माल्दिभ्स र शुक्रबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको समुहको शिर्ष २ स्थानमा रहन सके नेपालले दोस्रो चरणमा प्रवेश गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved